site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घरघरमै औषधि 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

गुल्मी । बन्दाबन्दीका कारण  गाउँमा  अलपत्र दीर्घरोगीका लागि  सत्यवती गाउँपालिकाले निःशुल्क औषधि उपलब्ध गराएको छ ।   सवारी साधन सञ्चालन नहुँदा अस्पतालसम्म पुगेर औषधि लिनका लागि समस्यामा परेका बिरामीका लागि पालिकाले घरघरमै औषधि पुर्याउन शुरु गरेको हो । 

दीर्घरोगी  तथा लामो समयदेखि औषधि सेवन गर्दै आएका मुटु , श्वासप्रश्वास, कलेजो, हाडजोर्नी, मिर्गौला, थाइराइड, युरिक एसिड, नशा, मधुमेह, उच्च रक्तचाप, मानसिक समस्यालगायत रोगका बिरामीका लागि पालिकाका तर्फबाट पहिलो चरणमा एक महिनाका लागि निःशुल्क औषधि उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए । 

गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको सहयोगमा दीर्घरोगीको नामावली संकलन गरेको थियो । पालिकाले अहिलेसम्म ६९१ दीर्घरोगीका लागि १०२ प्रकारका औषधि खरीद गरी निःशुल्क वितरण गरेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC