site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
र्‍यापिड टेस्ट गर्दा पोखराकी एक महिलामा कोरोना पोजेटिभ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरा । र्‍यापिड टेस्ट गर्दा पोखरामा एक जनामा कोरोना संक्रमित भेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । 

संक्रमित महिला पोखरा १२ ढिकालेथरकी हुन् । पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार उनको  र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको हो । 
थप परिक्षणको लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १६:५९
प्रतिक्रिया दिनुहोस्