बाह्रखरी
भर्खरै
sticky  ncell
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
र्‍यापिड टेस्ट गर्दा पोखराकी एक महिलामा कोरोना पोजेटिभ
बाह्रखरी - बुधबार, वैशाख ३, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

पोखरा । र्‍यापिड टेस्ट गर्दा पोखरामा एक जनामा कोरोना संक्रमित भेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । 

संक्रमित महिला पोखरा १२ ढिकालेथरकी हुन् । पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार उनको  र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको हो । 
थप परिक्षणको लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, वैशाख ३, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्