site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते बस्‍ने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २३ गते बस्‍ने भएको छ ।

कोरोना भाइरसका कारण सरकारले लकडाउन  घोषणा गरेको भन्दै संसद सचिवालयले बिहीबारका लागि बोलाइएको बैठक बस्‍न नसक्ने जानकारी  गराएको हो ।

संसद सचिवालयले चैत २३ गते दिउँसो १ बजे बस्‍ने गरी सूचना टाँस गरी बिहीबारको बैठक स्थगन गरेको हो । यसअघि चैत ६ गते सूचना टाँस गरी बिहिबारका लागि बैठक आह्वान गरेको थियो । विश्वरभर महामारीका रूपमा देखिएको कोरोनाका कारण राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगन भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १३:०५
प्रतिक्रिया दिनुहोस्