site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भाइरसको उपचारका लागि 'मिडिया काउन्सिल विधेयक' : मुख्यमन्त्री पोखरेल
Ghorahi CementGhorahi Cement

दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारमाध्यममा भएका भाइरसको उपचारका लागि मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको बताएका छन् । 

दाङको घोराहीमा रहेको रेडियो मध्यपश्चिमको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मिडियामा भाइरस पसेकोले उपचारका लागि 'मिडिया काउन्सिल विधेयक' ल्याइएको बताएका हुन ।

Agni Group

उनले केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई सरकार र सञ्चार माध्यमबीचको समन्वयका आधारमा टुंगोमा पुर्‍याउनु पर्ने धारणा राखे । 

उनले मिडियालाई बलियो र सक्षम बनाउने जिम्मेवारी राज्यको भएको र मिडियामा भाइरस पस्यो भने त्यसको उपचार पनि सरकारले गर्ने भएकोले त्यसैका लागि मिडिया काउन्सिल विधेयक ल्याइएको बताए । 

Global Ime bank

मिडियामा छिर्ने भाइरसको रक्षाको लागि भाइरसको उपचार गर्न खोजेको उनले तर्क थियो । "राज्य मिडियासँग टक्कर गरेर अघि बढ्नै सक्दैन र स्वतन्त्र मिडियाबिना लोकतन्त्र बलियो हुन सक्दैन", पूर्व सञ्‍चारमन्त्रीसमेत रहेका मुख्यमन्त्री पोखरेलले भने । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC