site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा युकेमा पनि सुरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा युकेबाट पनि सुरु भएको छ । कम्पनीले यो सेवा सुरु भएलगतै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजाभन्दा बढि एजेन्टमार्फत् सिधै भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने भएको जनाएको छ । 

सिटी एक्सप्रेस मनि ट्रान्सफर, युकेबाट भाला पे मोबाईल एप र इन्टरनेट बैंकिङमार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ । यससम्बन्धि सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनि ट्रान्सफर, युकेका प्रबन्ध निर्देशक करम बहादुर गुरुङले हस्ताक्षर गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय