site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फुट्यो विवेकशील साझा, विवेकशील नेपाली दल गठन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । रवीन्द्र मिश्र र उज्वल थापाको नेतृत्वमा रहेको पार्टी फुटेको हो ।  संयोजकमध्येका एक थापाले नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार थापाको नेतृत्वमा आएको टोलीले विवेकशील नेपाली दल दर्ताका लागि निवेदन दर्ता गरेको छ ।

पार्टी एकताको एकवर्षपछि फुटेको हो । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्टलगायतका नेताहरु रहेका छन् । यसअघि नेतृत्वको आलोचना गर्दै थापाले पार्टीका केन्द्रीय सदस्यहरुलाई सुझावपत्र दिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC