फुट्यो विवेकशील साझा, विवेकशील नेपाली दल गठन 

फुट्यो विवेकशील साझा, विवेकशील नेपाली दल गठन 

काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । रवीन्द्र मिश्र र उज्वल थापाको नेतृत्वमा रहेको पार्टी फुटेको हो ।  संयोजकमध्येका एक थापाले नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार थापाको नेतृत्वमा आएको टोलीले विवेकशील नेपाली दल दर्ताका लागि निवेदन दर्ता गरेको छ ।

पार्टी एकताको एकवर्षपछि फुटेको हो । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्टलगायतका नेताहरु रहेका छन् । यसअघि नेतृत्वको आलोचना गर्दै थापाले पार्टीका केन्द्रीय सदस्यहरुलाई सुझावपत्र दिएका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

एकताको १७ महिनामै फुट्यो विवेकशील साझा, नेतृत्व अपारदर्शी भएको आरोप (विज्ञप्तिसहित)

काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । रवीन्द्र मिश्र र उज्वल थापाको नेतृत्वमा रहेको पार्टी फुटेको हो ।  संयोजकमध्येका