राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दुई दिनको समय दिएको छ । तर, दुई दिनपछि पनि आफूहरूका माग पूरा नभए कुनै पनि निर्णय लिनसक्ने चेतावनी दिएको छ ।
बिहीबारको बैठकपछि प्रवक्ता मुकुल ढकालले भने,"उहाँहरूले दुई दिनपछि पनि राजनीतिक इमान्दारिता देखाउनुभएन भने यसरी नै बैठक बसेर जेसुकै पनि निर्णय लिन सक्छौँ ।"
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ २०:५२
प्रतिक्रिया दिनुहोस्