अर्थ व्यवसाय
राष्ट्रिय बिमा संस्थानले माग्यो कर्मचारीका लागि आवेदन (सूचनासहित)


काठमाडौं । राष्ट्रिय बिमा संस्थानले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । करार सेवामा पदपूर्तिका लागि संस्थानले आवेदन आह्वान गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ ०६:१८
प्रतिक्रिया दिनुहोस्