निशान राई
अधिकांश आमाबुवाकोचाहनाहुन्छ– छोरावाछोरीलाईडक्टर, इन्जिनियर या अचेल चल्तीमा रहेको सीए बनाउने । ताकिउनीहरूलेनाम,दाम र जीवन कमाऊन्।कमैआमाबुवालेसन्तानलाईखेलाडी भएको सोच्न सक्छन् ।कारण- नेपालमाखेलाडीलेखेलेरैजीवन धान्न कठिनछ।नेपालीखेलकुदमानामछतरबाँच्नेआधारदामछैन।
तर, नवलपरासी प्रतापपुर गाउँपालिकाकाएकबुवाछन्- रामबालककोहार, जोआफ्नोछोरालाईखेलाडीबनाउनलागिपरेकाछन्।आफ्नोछोरादेशकैठूलोधावकबनेकोहेर्नेरहरछउनलाई।त्यसैलेआफ्नोछोरालाईप्रेरणादिन४५वर्षकोउमेरमा 'हाफ-म्याराथन'दौडिनउनलाईकुनैचुनौतीलागेन। उनी छोरालाईदौडमाप्रेरित गर्नलुम्बिनीसम्मपुगे-१६वर्षीयजेठाछोरागिरीलालकोहारलाई सँगै लिएर ।
लुम्बिनीपिसम्याराथनप्रालिकोआयोजनामाभएकोचौथोसंस्करणको 'लुम्बिनीशान्तिम्याराथन'मादुवैदौडिए।बुबाराम २१किलोमिटरको हाफम्याराथनमादौडिएभनेछोरागिरीलाल५किलोमिटरमा सहभागीभए।दुवैले 'टप१०'भित्ररहेरदौडपूरागरे।रामनवौंस्थानमारहँदा छोरागिरीलाललेपाँचौंस्थानमादौडपूरागरे।
"छोरालाईखेलाडीबनाउने विचारछ।त्यसैलेउसलाईखेलाउनमयहाँआएको।मैलेखेलछाडेको८–९वर्षभयो। लामो समयपछि दौडिँदा त उत्पातै सास फुल्ने रहेछ," पूर्वएथ्लेटिक्सखेलाडी रामलेभने, "९वर्षपछिपहिलोपटकदौडिएकोहुँ।"
गिरीलालआफ्नाबुबालेदौडपूरागर्दाफिनिसिङलाइनमैथिए।अरूखेलाडीकोदाँजोमाबूढोउमेरदेखिनेरामलेदौडपूरागर्दासबैलेहुटिङगरे।
शायदत्यहाँकोमाहोललेगिरीलाललाईएथलेटिक्सखेल्नथपप्रेरणामिल्यो।उनलाई जसरी हुन्छ,बुबाकोसपनापूरागर्नेइच्छा पलाएको छ।बुबाकोछेउमाबसेकागिरिलाललेभनिहाले, "मेरोखेलाडीबन्नेसपनाछ।मलाईलाग्छ-बुवाकोसपनापुरागर्छु।"
बुवाकोसपनापूरागर्नगिरीलालकोमेहनतपनिकमछैन।कावासोती, सुमनी, सुनौलमाहुनेविद्यालयस्तरीयप्रतियोगितामास्वर्णजितिसकेकागिरीलालपत्थरीकोऔषधिखाँदैलुम्बिनीम्याराथनमासहभागीथिए।डक्टरलेपानीबढीखाएरदौडिनमिल्छभनेकाकारणउनीदौडमासहभागी भएकाहुन्।महेन्द्रमाध्यमिकविद्यालयकोकक्षा९काविधार्थीगिरीलाल भन्दैथिए, "राम्रोनतिजाआउँछभन्नेसोचेकोथिएँतरपाँचौंमात्रभएँ।केहीसेकेन्डलेपछिपरें।मलाईपथरीभएकोछ।पथरीकोकारणदौडकोबेलापेटदुख्यो,त्यसैलेगाह्रोभयो।"
राम्रोप्रशिक्षणपाएबुबाकोसपनासँगैदेशकोलागिपदकजित्नसक्छुभन्ने गिरीलाललाई लाग्छ । तर, त्यसकालागिसदरमुकाममाबस्नउनलाईसमस्याछ। "जिल्लामामात्रकोचछ, त्यहाँजानसकिँदैन," हालनवलपरासीकोएथलेटिक्सप्रशिक्षकमनोहरदाहालसँगप्रशिक्षणलिँदैगरेकागिरीलाललेथपे, "घरमाराम्रोट्रेनिङछैन, त्यसैलेअलिगाह्रोहुनेगरेकोछ।" नवलपरासीबाहेकगिरीलाललेपहिलोपटकबाहिरगएरप्रतियोगिताखेलेकाहुन्।
प्रशिक्षकमनोहर गिरीलालका मात्रहोइन,उनकोबुवाका समेतप्रशिक्षक हुन्।उनले गिरीलालराम्रोखेलाडीबन्नसक्नेदेखेकाछन्।भन्छन्, "गिरीलालकोबुवालाईसमेतमैलेप्रशिक्षणगराएकोहुँ।उनीक्षेत्रीयखेलाडीथिए।अहिलेउनकाछोरालाईट्रेनिङदिन्छु।उमेरकलिलोछउसको।तर, राम्रो अवसर पाउने हो भने उनी देशकैराम्रोखेलाडीबन्नसक्छन्।निकैमेहनेतीछन्।"
अरु धेरै अभिभावकभन्दा रामबालक फरक छन् । खेलकुदलेदिनेनामप्रतिउनकोझुकावरहरलाग्दोछ। भन्छन्, "नामभन्दाठूलोकेहीछैन, नामचलाउन छोरालाईखेलाडीबनाउने मेराे लक्ष्य हो ।"
लुम्बिनीम्याराथनकालागिदुवैले१०दिनको मात्र तयारीगरेका थिए।प्रशिक्षकआफैं,खेलाडीआफैंभएरतयारीगरे।छोटोसमयमाछोटोतयारीगर्नुउनीहरुकोरहरथिएन ।
भारतीयसीमाक्षेत्रमाघरभएका रामबालकसामान्यकिसानहुन्।तीनछोरीरदुईछोराकाबुवा रामबालकलाई सधैंखेलकुदमालागेघर–परिवारचलाउनगाह्रोहुन्छ।तर, एकदिनउनले पत्रिकामासमाचारदेखे, "लुम्बिनीमाम्याराथनहुँदैछ ।"
त्योसमाचार देखेपछिरामबालकको मनमा पुलुक्क खुशीका गुब्बारा फुले । त्योसमाचारनदेखेकोभए उनी र छोरापोखराजानेयोजनामाथिए।पोखरामाहरेकवर्षकोफागुन७माआयोजनाहुने 'पोखराअन्तर्राष्ट्रियम्याराथन'माछोरालाईभागलिनलगाउनेयोजनामाथिएराम।
लुम्बिनीमाहुनेसमाचारलेउनलाईउत्साहितगराउनुकोकारणप्रतियोगिताखेल्नजाँदालाग्नेखर्च प्रमुख थियो ।लुम्बिनीमाप्रतियोगिताहुँदापोखराभन्दा दोब्बरकमखर्चभयोउनको । यो प्रतियोगितमा उनको कुल खर्च२५सयभन्दा बढी भएन ।
समाचारपढेपछिबाबु-छोरालेआफ्नैटोलमाआफ्नैबुद्धिलेभ्याएकोतयारीगरे।त्यहीतयारीलेलुम्बिनीम्याराथनमादौडिए।
आफूनेपालकोअन्तर्राष्ट्रियखेलाडीबन्ननसकेकोमारामबालकलाई सधैंग्लानि भइरहन्छ।त्यही घिडघिडोले होला- उनी छोराबाटआफ्नोअधुरो सपना पूरा गर्न चाहन्छन् । 'दंगल' फिल्मका आमिर खानजस्तै ।
रामबालकराष्ट्रियखेलकुदकालागिछनोटहुनेएथ्लेटिक्सखेलाडीहुन्।उनलेत्यसबेलाकोठूलोप्रतियोगितावीरेन्द्ररनिङशिल्डमादुईपटक (०५६-५७)स्वर्णजितेकाथिए। त्यसपछिउनीपोखरामाभएकोक्षेत्रीयछनोटमासमेतपुगे ।वीरेन्द्रशिल्डखेल्दाउनी९कक्षामापढ्थे।त्योक्षेत्रमाबढीउमेरभएपछि मात्रै पढ्नेचलनछ।त्यसैले९कक्षामाहुँदारामबालक२१वर्षमाथिकाथिए।उनीक्षेत्रीयखेलाडीसमेतभए।तर, राष्ट्रियखेलकुदमाभनेउनलेखेल्नपाएनन्।
पाँचौंराष्ट्रियखेलकुदकालागि०५८ मा पोखरामापश्चिमाञ्चलकोक्षेत्रीयछनोटभयो।२१किमिकोहाफ-म्याराथनमा१घण्टा२०मिनेट६सेकेन्डकोसमयनिकाल्दैरामबालकलेस्वर्णजिते।स्वर्णसँगै उनीपश्चिमाञ्चलबाटराष्ट्रियखेलकुदमाछनोटभए।
तर, उनलेराष्ट्रियखेलकुदखेल्नपाएनन्। "राष्ट्रियखेलकुदमाछानिए पनिमैलेभागलिनपाइनँ," रामबालकलेसम्झिए, "हामीत्योबेलादशरथरंगशालामाट्रेनिङगर्दैथियौं।तर,जेठ१९गतेराजावीरेन्द्रकोनिधनभयो।त्यसपछिप्रतियोगितासऱ्यो।पछिखेल तभयोतरमलाईबोलाएनन्।"
पाँचौंराष्ट्रियखेलकुदसुरुहुनुभन्दाठीकएकसाताअघिनारायणहिटीराजदरबारहत्याकाण्डभएकोथियो। त्यसपछि पाँचौंराष्ट्रियखेलकुदहुन७वर्षलाग्यो।त्यससँगैरामबालककोखेलकुदकरिअरनैसकियो।राष्ट्रियखेलकुदखेल्नबञ्चितभए पनिरामबालकलेम्याराथनदौडछाड्नसकेनन्।
०६२र६३कोपोखरा अन्तर्राष्ट्रियफुलम्याराथनमा पनि उनलेसहभागिताजनाए।तर, पहिलेकोजस्तोनतिजाल्याउनसकेनन्।त्यसपछिउनलेम्याराथनछाडे। त्यसपछिहुर्कंदैगरेकाजेठाछोरामा उनले आफ्नो सपना हस्तान्तरण गरे । अहिलेउनी त्यही सपना पूरा गर्न दिनरात लागिपरेका छन् ।