राजनीति
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले सदनमा विश्वासको मत मागेका छन् । पार्टीभित्र असन्तुष्टि बढ्दा विश्वासको मत लिने कार्यसूचीमा एक घण्टा ढिलो प्रदेशसभाको बैठक सुरु भएको थियो ।
बहादुरसिंह लामा पक्षका १३ सांसदसहित संसदीय दलको बैठकबाट विश्वासको मत दिने निर्णय गरेपछि मुख्यमन्त्री बानियाँ प्रदेशसभा पुगेका थिए । बानियाँले विशेष परिस्थितिमा बनेको आफू नेतृत्वको सरकारको औचित्य बैठकमा भाषणमार्फत नभई भोलिका कामबाट हुने भन्दै उनले सदनको पूर्ण विश्वास मागेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ १७:३१
प्रतिक्रिया दिनुहोस्