खेल
एनपीएल अक्सन : दीपक डुम्रे कर्णाली याक्समा अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति जारी अक्सनबाट कर्णाली याक्सले दीपक डुम्रेलाई अनुबन्ध गरेको छ । शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘सी’ क्याटागोरीका दीपकलाई कर्णालीले न्यूनतम दुई लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।
एनपीएलको दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् । हालसम्म कुल २३ खेलाडी बिक्री भएका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ २०:२२
प्रतिक्रिया दिनुहोस्