site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक आज
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज (साउन ११) बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो सवा १ बजे बैठक बस्ने तय छ ।

बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफलका निम्ति निर्णय गरिने कार्यसूची छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०७:१३
प्रतिक्रिया दिनुहोस्