site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानको आक्रमणबाट इजरायलमा एक महिलाको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । इरानको आक्रमणबाट इजरायलमा एक महिलाको ज्यान गएको छ । जुन पछिल्लो आक्रमण सुरु भएयताको पहिलो मृत्यु रिपोर्ट गरिएको सीएनएनले जनाएको छ ।

तेल अविभको पूर्वी क्षेत्रमा पर्ने इजरायली सहर रमत गानमा ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा केही घाइते पनि भएको समाचारमा उल्लेख छ ।

प्रहरीले त्यस क्षेत्रमा अहिले पनि उद्धारको काम गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्