site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ बिहीबार (जेठ १५) ललितपुरको जावलाखेल पुर्‍याइएको छ । ललितपुर महानगरपालिका–६, ईतिटोलबाट रथ तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्‍याइएको हो ।

रथ जावलाखेल पुर्‍याइएको चार दिनपछि मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा गरिन्छ ।

Argakhachi Cement Island Ad

थप तस्बिर हेर्नोस्–

DSC_6414-1748534227.jpg

DSC_6386-1748534226.jpg

DSC_6382-1748534226.jpg

DSC_6409-1748534226.jpg

DSC_6413-1748534226.jpg

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्