site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले आगामी वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नियामक र सेवा प्रदायकमा छुट्याएर सुदृढ गर्ने बताए ।
 
“नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायमा छुट्याई संस्थागत सुदृढीकरण गरिनेछ” अर्थमन्त्री पौडेलले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्