site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भिजिट भिसामा हुने भ्रष्टाचार प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाका नाममा हुने भ्रष्टाचार प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

बुधबार संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्ता नरहेको र आफ्नो राजनीतिक जीवन समाप्त पार्ने उदेश्यले षड्यन्त्र बनाइएको दाबी गरे ।

Argakhachi Cement Island Ad

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालका तत्कालीन प्रमुख तीर्थ भट्टराई आफू गृहमन्त्री हुनुपूर्व नै मन्त्रालयको कार्यालयमा रहेको र आफूले नल्याएको बताएका छन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्