राजनीति

काठमाडौं । प्रतिनिधिभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक आइतबार (आज) बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ ०९:४६
प्रतिक्रिया दिनुहोस्