site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नवनियुक्त गभर्नर डा. पौडेलले लिए शपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका छन् । 

मंगलबार मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । 

लामो अन्योलपछि राष्ट्र बैंकले गभर्नर पाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्