site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले यही वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै बिदा दिने निर्णय भएको जनाएको छ ।

bida-1746449037.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro