site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आउँदो वर्ष दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागु गरिने

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८२/८२ मा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागु गर्ने भएको छ ।

शुक्रबार (वैशाख १९) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागु गरिने बताएका हुन् ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका निम्ति सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरिएको छ । तर, यो नयाँ कार्यक्रम होइन । विगतका वर्षमा पनि यो कार्यक्रम ल्याइएको थियो । तर, हालसम्म कार्यान्वयन भएको छैन । नेपाल राष्ट्र बैंकले यसका निम्ति नियमावली बनाइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro