site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानको बन्दरगाह विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुग्यो

काठमाडौं । इरानको दक्षिणी प्रान्त होर्मोज्गानको बन्दरगाहमा शनिबार (अप्रिल २६) भएको ठूलो विस्फोटमा परी ज्यान गुमाएको संख्या ४६ पुगेको सरकारी समाचार संस्था आईआरएनएले जनाएको छ ।

विस्फोट र त्यसपछिको आगलागीमा एक हजार २०० भन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूमध्ये १३८ जनालाई अस्पताल भर्ना गरिएको आईआरएनएले जनाएको छ ।

आईआरएनएका अनुसार, घटनाको कारण अझै पत्ता लागेको छैन । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro