site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन, सुवेदीदेखि धवलशमशेरसम्म सहभागी (तस्बिरहरू)

काठमाडौं । राप्रपा नेपालका नेता–कार्यकर्ताले सोमबार (वैशाख १५) काठमाडौंमा प्रदर्शन गरेका छन् । राप्रपा नेपालले आयोजना गरेको प्रदर्शनमा राजसंस्था समर्थक अरू केही पार्टीका नेता–कार्यकर्ता पनि सहभागी भए ।

प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, राप्रपाकै महामन्त्री डा. धवलशमशेर राणा, राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने उद्देश्यले गठित संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशबहादुर विष्टलगायत नेता सहभागी भए ।

प्रदर्शनमा सहभागीले नेपालको राष्ट्रिय झन्डा बोकेका थिए । काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरिएको हो ।

गएको चैत १५ गते तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनक्रममा पक्राउ गरिएका नेता–कार्यकर्तालाई रिहा गर्नुपर्ने उनीहरूको माग छ । ‘आस्थाका बन्दी रिहाइका निम्ति दबाब सिर्जना गर्न’ भन्दै प्रदर्शन गरिएको राप्रपा नेपालले जनाएको छ ।

थप तस्बिर हेर्नोस्–

r1-(9)-1745831247.jpg

r1-(10)-1745831248.jpg

r1-(6)-1745831247.jpg

r1-(7)-1745831247.jpg

r1-(8)-1745831247.jpg

r1-(4)-1745831246.jpg

r1-(5)-1745831246.jpg

r1-(1)-1745831245.jpg

r1-(2)-1745831245.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro