site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेन्सिलवेनियामा मासिक रचना वाचन 

काठमाडौं । अमेरिकाको पेन्सिलवेनियास्थित मिडलटाउनमा त्रिवेणी साहित्य मञ्चले मासिक रचनावाचन कार्यक्रमलाई निरन्तरता दिएको छ । 

रचना वाचनको सातौँ शृङ्खलामा अर्जुन प्रधानले रचना वाचन गरेका छन् ।  स्वर्गीय डि.आर. गौतमको सम्झना गर्दै सुरु भएको कार्यक्रममा करिब ३० वटा रचना वाचन गरिएको थियो । 

कार्यक्रममा त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी ‘माइलो’, ओम घिमिरे, गण्डकी पुत्र, मीरा अधिकारी, विष्णु लुइँटेल, प्रकाश नौबागलगायतले रचना वाचन गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro