site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. श्रेष्ठको स्मृतिमा दुई पुरस्कार प्रदान

काठमाडौं । मातृभूमि सेवक संघले डा. बिहारीलाल श्रेष्ठको स्मृति दिवस पारेर डा. श्रेष्ठको नाममा स्थापित दुई पुरस्कार प्रदान गरेको छ । 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘डा. बिहारीलाल श्रेष्ठ राष्ट्रसेवा पुरस्कार’ पशुपतिनाथ एवं वाग्मती गंगा आरती सेवा समाजलाई प्रदान गरे । पुरस्कारकासाथ नगद राशि ५० हजार एक रुपैयाँ पनि प्रदान गरिएको थियो ।

‘डा. बिहारीलाल श्रेष्ठ आदर्श पुरस्कार’ पोखराका लेखक तथा समाजसेवी रवीन्द्र माकाजूलाई नगद राशि २५ हजार एक रुपैयाँसहित प्रदान गरिएको छ । 

पुरस्कार प्रदान गर्दै महर्जनले हाडजोर्नी विशेषज्ञ डा. बिहारीलाल श्रेष्ठसँगको आफ्नो सम्बन्धको चर्चा गर्दै केही स्मृतिहरू सुनाए । उनले मातृभूमि सेवक संघलाई सहयोग गर्दै आएको र सहयोग गरिरहने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro