site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा एमसीसी परियोजना बन्द नहुने !

काठमाडौं । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालमा नरोकिने भएको छ । 

समाचार संस्था रोयर्टसले हाल सञ्चालनमा रहेका मंगोलिया, सेनेगल, नेपाल र आइभरी कोस्टका कार्यक्रम बन्द नहुने जनाएको छ । 

“एमसीसीका एक कर्मचारीले रोयटर्सलाई बताएअनुसार मंगोलियामा फोहोर पानी प्रशोधन प्लान्ट, सेनेगल र नेपालमा विद्युतीय पावर ग्रिड र आइभरी कोस्टका विद्यालयसहित केही सक्रिय निर्माण परियोजनाहरूबाहेक एजेन्सीको सबै काम रोक्न आदेश दिइएको थियो,” रोयटर्सले लेखेको छ । 

अर्थ मन्त्रालयले भने एमसीसीको विषयमा आधिकारिक पत्र प्राप्त नभएसम्म केही भन्न नसकिने बताएको छ । मन्त्रालयका प्रवक्ता श्याम भण्डारीले एमसीसीले आधिकारिक रूपमा पत्र पठाएपछि मात्रै थप बताउन सकिने जानकारी दिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro