site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईसी एसिया बैंकले ल्यायो ‘नयाँ वर्षको नयाँ सुरुआत, जित्नुहोस् आइफोन १६’ योजना
Tiktok banner adTiktok banner ad

काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा नयाँ योजना ल्याएको छ । बैंकले ग्राहकहरूलाई आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुआत, जित्नुहोस् आइफोन १६’ योजना घोषणा गरेको हो । यस योजनामा सहभागी हुने ग्राहकले आइफोन १६ जित्न सक्नेछन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) मार्फत १०० वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने बैंकले जनाएको छ ।

योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकहरूमध्येबाट गोलाप्रथाद्वारा एकजना विजेता घोषणा गर्दै आइफोन १६ प्रदान गरिनेछ । यो योजना २०८२ वैशाख १ देखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ  ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro