बाह्रखरी फोटो

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ हुर्लुङमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको चित्र कोर्दै विद्यार्थी । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने पर्यटकीयस्थल हुर्लुङमा आगामी वैशाख १ र २ गते रेडपाण्डा तथा थार महोत्सव आयोजना गरिएको छ । तस्बिर : केदार मगर/रासस
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ ०८:२०
प्रतिक्रिया दिनुहोस्