बाह्रखरी फोटो

जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्दै मछिन्द्र फूटबल क्लव र हानामी बीएफसी भरतपुरका खेलाडी । भरतपुरलाई १–० ले पराजित गर्दै मछिन्द्र गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । तस्बिरः दिवाकर भण्डारी/रासस
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ ०७:४८
प्रतिक्रिया दिनुहोस्