site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वित्तीयपीडितले गरे काठमाडौंमा प्रदर्शन

काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजपीडितले सोमबार (चैत २५) काठमाडौंमा प्रदर्शन गरेका छन् । शान्तिवाटिकादेखि राष्ट्रपति भवन शीतलनिवासनजिकसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘समग्र वित्तीय शोषणको अन्त्य गर’, ‘वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद’लगायत नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro