site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय सभाको बैठक पौने ४ बजेका निम्ति सर्‍यो

काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको राष्ट्रिय सभाको बैठकको समय सारिएको छ । संसद्का महासचिव पद्‍मप्रसाद पाण्डेले सूचना टाँस गरेर बैठक ३:४५ का निम्ति तय भएको जानकारी दिएका हुन् ।  

आज दिउँसो १ः१५ का लागि बोलाइएको बैठकमा विपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका थिए । 

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । विपक्षीले प्रधानमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने अडान लिएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro