site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछापुच्छ्रे बैंकले मनायो 'ग्लोबल मनी' सप्ताह
Tiktok banner adTiktok banner ad

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाइने ग्लोबल मनी सप्ताह माछापुच्छ्रे बैंकले विभिन्न कार्यक्रम गरी मनाएको छ । मार्च २१ देखि २७ तारिखसम्म बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न वित्तीय साक्षरता कार्याक्रमहरू आयोजना गरेको जनाएको छ ।

बैंकले देशका सातवटै प्रदेशमा स्थानीय स्कुल कलेज, क्लबहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तर्क्रिया तथा साक्षरता र्‍यालीहरूको आयोजना गरेको थियो ।

बैंकले आमग्राहक वर्गलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro