site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निराशा र असन्तुष्टिको आगोमा सरकारले घिउ थप्यो : केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विरोध गरेका छन् । 

संघीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले ३–४ महिना कार्यकाल बाँकी भएको कर्मचारीलाई हटाउने निर्णय ‘विनाशकाले विपरीत बुद्धि’ अर्थात् नाश हुने बेलामा लागेको उल्टो बुद्धिका रूपमा टिप्प्णी गरे । 
 
“आम निराशा छ । सरकार एउटा कर्मचारी, जनप्रतिनिधिसँग लडाइँ गरिररहेको छ । काम कता हो, गल्ती भएको छ । निराशा, असन्तुष्टि छ,” उनले थपे, “सरकारले आगोमा घिउ थप्ने काम गरेको छ । असन्तुष्टिमा सरकारले त्यही चाहेको छ भने छुट्टै कुरा ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro