site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालोपुलमा गुठी संस्थानको जग्गामा बनेका अवैध संरचनामा चल्यो डोजर
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुलमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका टहरामा डोजर चलाएको छ । महानगरपालिका र गुठी संस्थानको समन्वयमा टहरा भत्काइएको गुठी संस्थानका प्रवक्ता हरिप्रसाद सुवेदीले जानकारी दिए ।

“त्यहाँ गुठी संस्थानको जग्गा अतिक्रमण भएर संरचना निर्माण गरिएको थियो, त्यसमा डोजर चलाइएको हो । अहिले संरचना भत्काउने काम भइरहेको छ,” सुवेदीले भने ।

उनका अनुसार, लामो समयदेखि गुठी संस्थानको जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro