site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ । आज सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सोही मूल्यमा चाँदी कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro