site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व कविता दिवसमा विचार गोष्ठी सम्पन्न

काठमाडौं । विश्व कविता दिवसको अवसर पारेर कविताको सामथ्र्य र उपयोगिताका विषयमा विचार गोष्ठी सम्पन्न भएको छ ।

शुक्रबार नुवाकोटमा सम्पन्न गोष्ठीमा निबन्धकार श्रीओम श्रेष्ठ रोदनले मानव मानवका बीचमा हुने विभेदलाई समाप्त पार्ने शक्ति कवितामा मात्रै हुने गरेको बताए ।

साहित्यकार श्याम प्रधानले विश्वमा बढ्दै गएको द्वन्द्व र अशान्तिलाई अन्त्य गर्न कविता सजिलो माध्यम भएको उल्लेख गरे ।

साहित्यिक पत्रकार संघका अध्यक्ष कवि राधेश्याम लेकाली, जयदेव भट्टराई, प्रद्युम्न जोशी, ठाकुर बेलवासेले कविता वाचनकासाथै कविताबारे आफ्नो विचार व्यक्त गरेको लेकालीले जानकारी गराए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro