site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मिडफिल्डर किमिच र बायर्नबीचको सम्झौता नवीकरण 

काठमाडौ । बायर्न म्युनिखले टोलीका रक्षात्मक मिडफिल्डर जोसुवा किमिचसँगको सम्झौता नवीकरण गरेको छ । किमिचसँगको सम्झौता सन् २०२९ सम्मका निम्ति थपिएको बायर्नले जनाएको छ ।

सम्झौता नवीकरणसँगै किमिचले आफू बायर्नमा खुसी रहेको बताए । “एफसी बार्यन म्युनिखमा मैले मेरो खेलकुद लक्ष्य हासिल गर्न आवश्यक वातावरण पाएको छु,” उनले भने, “त्यसैले मेरो निर्णयको आधार नै यही थियो । म यहाँ आफ्नै घरजस्तो अनुभव गर्छु र बायर्नसँगको यात्रा समाप्त भएको छैन ।”

३० वर्षीय किमिच एक दशकअघि बायर्नमा अनुबन्ध भएका हुन् । बायर्नबाट उनले आठपल्ट बुन्डेस लिगासँगै समान एकपटक च्याम्पियन लिग र क्लब विश्वकपको उपाधि जितेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro