site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कास्कीमा भूकम्पको धक्का 

काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्की केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको साइमाराङ केन्द्र बनाएर बिहान ४ : ११ बजे  ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro