देश

काठमाडौं । काठमाडौं महानगपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नियमित काममा फर्काउन अस्वीकार गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काटेको पत्रको जवाफ फर्काउँदै गुरागाईंलाई काम गर्ने वातावरण मिलाउन अस्वीकार गरेको हो ।
महानगरले मन्त्रालयलाई एक पत्र लेख्दै नयाँ कार्यकारी वा निमित्तको अधिकार दिन भनेको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ १६:०३
प्रतिक्रिया दिनुहोस्