site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानमारविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ । 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा निम्ति नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कप्तानी जिम्मेवारीमा एन्जिला तुम्बाप्पो सुब्बालाई निरन्तरता दिँदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

आज उपाधि भिड्न्तमा नेपालले म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरीमा समाप्त भएको थियो । 

नेपालको सुरुआती–११
एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), गीता राना, पुजा राना, समिक्षा घिमिरे, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सावित्रा भण्डारी, रेखा पौडेल,
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro