site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ (तस्बिरहरू)

काठमाडौं । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधबार विशेष समारोहबीच युद्धकला, शिवरात्रि परेड, तोप बढाईं, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाले बुधबार विविध कार्यक्रम गरी २६२औँ स्थापना दिवस मनाएको हो । 

सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका मन्त्री र उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेको थियो । राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । 

सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । जंगीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । 

sena-day-(2)-1740552679.jpg

sena-day-(19)-1740552500.jpg

sena-day-(20)-1740552500.jpg

sena-day-(17)-1740552499.jpg

sena-day-(18)-1740552499.jpg

sena-day-(13)-1740552497.jpg

sena-day-(7)-1740552495.jpg

sena-day-(14)-1740552497.jpg

sena-day-(12)-1740552497.jpg

sena-day-(15)-1740552498.jpg

sena-day-(11)-1740552497.jpg

sena-day-(9)-1740552496.jpg

sena-day-(10)-1740552496.jpg

sena-day-(8)-1740552495.jpg

sena-day-(5)-1740552494.jpg

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro