site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
केदार घिमिरेको ‘माग्ने राजा’ तिजमा रिलिज हुने

काठमाडौं । केदार घिमिरे (माग्ने बुढा)को चलचित्र ‘माग्ने राजा’ले रिलिज डेट लिएको छ । आउँदो तिजमा यो चलचित्र रिलिज हुने भएको छ । 

छायांकनमा जानुअघि नै निर्माणपक्षले प्रदर्शन मिति घोषणा गरेको हो । केदार घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सन विक्रम राई, मिस पवि र शिशिर बाङदेलको मुख्य भूमिका रहने निर्माणपक्षले जनाएको छ ।

Dabur Nepal
NIC Asia

‘माग्ने राजा’लाई ऋषि लामिछानेले निर्देशन गर्नेछन् । पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् । 

चलचित्रमा मुनाल घिमिरेको लगानी रहनेछ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro