site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गिजा पिरामिडनजिकै विस्फोट, १० जनाको मृत्यु 

कायरो । इजिप्टको गिजा प्रान्तमा सोमबार एउटा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य तीनजना घाइते भएका छन् ।

गिजा पिरामिडनजिकै केरडासा क्षेत्रमा रहेको तीनतले भवनको दोस्रो तल्लामा विस्फोट भएको हो ।

घाइतेहरूलाई नजिकैका अस्पतालमा सारिएको छ । विस्फोटका कारण भएको आगोलाई नागरिक सुरक्षा बलले निभाएको समाचारमा जनाइएको छ ।

ग्यास चुहिएर विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro