site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिमा प्राधिकरणको अध्यक्षका लागि पाँचजनासँग अन्तर्वार्ता लिइँदै

काठमाडौं । नेपाल बिमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन दिनेहरूलाई अर्थ मन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको छ । 

कार्ययोजनासहित अन्तर्वार्तामा उपस्थित हुन अर्थ मन्त्रालयले मिति तय गर्दै सार्वजनिक सूचना जारी गरेको छ । 

आवेदकहरूमध्ये संक्षिप्त सूचीमा समावेश भएका कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझालाई मन्त्रालयले व्यावसायिक कार्य योजनाको प्रस्तुतिकरण र अन्तरर्वार्ताका फागुन १० गतेका लागि बोलाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro