site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलुनको गुच्छा पड्किँदा अर्थमन्त्री पौडेल घाइते

पोखरा । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते भएका छन् । 

उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । उनी आजै काठमाडौं जाने कार्यक्रम छ । 

सोही कार्यक्रममा बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भएका छन् । 

पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा आचार्य घाइते भएका हुन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro