अर्थ व्यवसाय

काठमाडौं । सीजीले नेपालमा एकसय इन्चको टेलिभिजन भित्र्याएको छ । फोर के प्रविधि प्रयोग भएको टीभीको उच्च ब्राइटनेस ८०० निट्स रहेको छ । टीभीमा ११२ लोकल डिमिङ जोन रहेको कम्पनीले जनाएको छ ।
सीजीका अनुसार नेपालकै पहिलो गुगल प्रमाणित र एकसय इन्चको मेगास्क्रिन टीभी हो । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत ४० वर्षदेखि गुणस्तरीय सामानहरुको बिक्री गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१ १६:५७
प्रतिक्रिया दिनुहोस्