site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकलाई मुस्कान दिने सेवा चाहियो : विश्वप्रकाश शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकलाई मुस्कान दिने सेवा दिइनुपर्ने बताएका छन् । बिहीबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती विधेयकमाथिको छलफलमा उनले मुस्कानसहितको सेवाभन्दा पनि नागरिक खुसी भएर फर्कने वातावरण बनाउन आवश्यक रहेको बताए ।

“व्यवहार राम्रो छ, मिठोसँग बोल्नुहुन्छ । तर, आज हुँदैन भनेर मुस्कान दिएर मात्रै हुँदैन । नागरिकलाई मुस्कान दिने सेवा चाहियो । मुस्कानसहितको होइन,” उनले भने ।

उनले निजामती सेवा सुशासनको बाहक बन्नुपर्ने बताए । संविधान निर्माणपछि बन्नुपर्ने थुप्रै कानुन नबनेकाले नागरिकमा निराशा रहेको उनको भनाइ छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro