site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टर्कीको एक होटेलमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे

काठमाडौं । टर्कीको एक होटेलमा आगलागी हुँदा मृत्यु हुनकाे संख्या ७६ पुगेकाे छ । आगलागीमा ५० जना घाइते भएका छन् । 

बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको इन्डिया टिभीले जनाएको  ।  आगलागीकाे समयमा उक्त होटेलमा २३८ जना रहेको समाचारमा उल्लेख छ । 

दुई हप्ताको जाडो बिदा मनाउनेहरूको भीडले होटेल भरिएको थियो । विद्यालय बिदा भएकाले होटेलमा धेरै पाहुना रहेको बताइएको छ । 

टर्कीका कानुनमन्त्रीले यस घटनामा नौ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेमा रिसोर्टका मालिक पनि छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro