site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
  लगनगाँठो कस्दै मेलिना

काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । इङगेजमेन्ट गरेकी मेलिनाको विवाह यही शुक्रबार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ । 

ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कस्न लागेकी हुन् । ध्रुव सांगीतिक क्षेत्रबाहिरका व्यक्ति हुन् । गुरुङ इलामका हुन् । उनी ब्रिटिस आर्मीका कार्यरत छन् ।

मेलिनाका दर्जनौँ गीत लोकप्रिय छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro