site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गैँडाको आक्रमणबाट एकजनाको मृत्यु 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

चितवन । गैँडाको आक्रमणबाट माडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल बोट रहेका छन् । 

नजिकैको जंगलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गौतम मिश्रले जानकारी दिए । उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

यसैबीच माघेसंक्रान्तिका अवसरमा नुहाउन गएका एकजना देवघाटको झोलुंगे पुलबाट हामफालेर  बेपत्ता भएका छन् । 

लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन् । परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro