site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वाेत्तम सिमेन्टको १० प्रतिशत लाभांश पारित
Tiktok banner adTiktok banner ad

काठाडमौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको १० प्रतिशत लाभांश पारित गरिएको छ । रुपन्देहीको भैरहवास्थित होटेल सिद्धार्थ भिलासामा सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट सात प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद लाभांश पारित गरिएको हो ।

सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८०/०८१ को वित्तीय विवरण र आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro